स्वस्थानी माँ (Sawasthani Maa)

स्वस्थानी माँ Sawasthani Maa


🏵️🌸🌺🏵️🌺🌸🏵️

(औलडागीमा जाउं आजै औलडागीमा जाउं) २
भारत देशमै स्वस्थानीको मन्दिर भाको ठाउँ) २

(नीरपानीको पुच्छरैमा छ है सुन्दर ठाउँ) २
(स्वस्थानीको पहिले मन्दिर दर्शन गर्न जाँउ) २

(औलडागीमा जाउं आजै औलडागीमा जाउं) २
भारत देशमै स्वस्थानीको मन्दिर भाको ठाउँ) २

(दार्जीलिङ हो जिल्ला यहाँ औलडागी हो गाउँ) २
(स्वस्थानी र सिंह देबि दर्शन एकै ठाउँ) २

(औलडागीमा जाउं आजै औलडागीमा जाउं) २
भारत देशमै स्वस्थानीको मन्दिर भाको ठाउँ) २

(नक्सल देखि उत्तर जाँदा स्वस्थानीको धाम) २
(एकै पल्ट दर्शन गरौं पूरा हुन्छ काम) २

(औलडागीमा जाउं आजै औलडागीमा जाउं) २
भारत देशमै स्वस्थानीको मन्दिर भाको ठाउँ) २

🏵️🌸🌺🏵️🌺🌸🏵️

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post